नियम १
सक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “बालन्याय (कार्यविधि) नियमावली, २०६३” रहेको छ ।
(२) यो नियमावली तुरून्त प्रारम्भ हुनेछ ।
बालन्याय कार्यविधि नियमावली, २०६३